Tag: टीभीएस

  • ५० हजार बिक्री भएको खुसीयालीमा टीभीएस एनटर्किएनको सेलिब्रेसन राइड

    ५० हजार बिक्री भएको खुसीयालीमा टीभीएस एनटर्किएनको सेलिब्रेसन राइड

    काठमाडौ । टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्किएनको सेलिब्रेसन राइड सम्पन्न गरेको छ ।

    ५० हजार एनटर्किएन बिक्री भएको अवसर पारेर कम्पनीले सो कार्यक्रम गरेको हो । नक्सालको टीभीएस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म राइड सेलिब्रेसन गरिएको छ ।

    सोक्रममा कलाकार रोजिलिन श्रेष्ठसँगको लाइभ म्यूजिक, मनोरन्जनात्मक खेलहरू र सहभागीसँग अन्तरक्रिया पनि गरिएको थियो ।