Tag: खुला केन्द्रीय सदस्य पराजित

  • बारका पूर्व अध्यक्ष खड्का कांग्रेस केन्द्रीय सदस्यमा पराजित

    बारका पूर्व अध्यक्ष खड्का कांग्रेस केन्द्रीय सदस्यमा पराजित

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का पराजित भएका छन् । सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट खुला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका खड्काले जम्मा ४ सय ५३ मत प्राप्त गरे ।

    खड्का १३ औं महाधिवेशनमा पनि पा‍र्टीकाे केन्द्रीय सदस्यमा पराजित भएका थिए ।