Tag: सुनचाँदीको भाउ

  • सुनको भाउ स्थिर

    सुनको भाउ स्थिर

    काठमाडौं । आज बजारमा सुनको भाउ स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन हिजोकै जति प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

    तेजावी सुन प्रतितोला ८९ हजार ३५० रूपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १६० तोकिएको छ ।

  • सुनको भाउ २ सय घट्यो

    सुनको भाउ २ सय घट्यो

    काठमाडौं । सुनको मूल्यमा लगातार गिरावट आएको छ । आज पनि सुन तोलामा २ सय घटेको छ ।

    आज छापावाल सुन प्रतितोला ८८ हजार ७ सय रूपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला ८८ हजार ९ सय थियो ।

    तेजावी सुन तोलाको ८८ हजार २५० मा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलाको १ हजार १२० रूपैयाँ निर्धारण गरिएको छ ।

  • सुनको भाउ प्रतितोला १ सय घट्यो

    सुनको भाउ प्रतितोला १ सय घट्यो

    काठमाडौं । सुनको मूल्य प्रतितोला १ सय बढेको छ । आज छापावाल सुन तोलाको ८८ हजार ९ सयमा कारोबार भइरहेको छ । हिजो ८९ हजार थियो ।

    तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ४५० निर्धारण गरिएको छ । तोलामा ५ रूपैयाँ घटेको चाँदी आज १ हजार १५५ रूपैयाँमा कारोबार भइरहेको छ ।

  • दुई दिनमा २ हजारभन्दा बढीले घट्यो सुनको भाउ

    दुई दिनमा २ हजारभन्दा बढीले घट्यो सुनको भाउ

    काठमाडौं । आज सुनको मूल्य तोलामा १४ सय रूपैयाँको गिरावट आएको छ । हिजो पनि सुनको भाउ प्रतितोला ७ सय घटेको थियो ।

    आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय निर्धारण गरिएको छ । हिजो ९० हजार ५ सय थियो । तेजावी सुन प्रतितोला ८८ हजार ६५० मा कारोबार भइरहेको छ ।

    यसैगरी चाँदी ३० रूपैयाँले घट्दै प्रतितोला १ हजार १७० रूपैयाँ निर्धारण गरिएको छ ।

  • सुनको मूल्य तोलामा २ सय घट्यो

    सुनको मूल्य तोलामा २ सय घट्यो

    काठमाडौं । आज सुनको मूल्य प्रतितोला २ सय घटेको छ । छापावाल सुन तोलाको ९१ हजार ४ सय निर्धारण गरिएको छ । आइतबार ९१ हजार ६ सयमा कारोबार भएको थियो ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ९० हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २३० रूपैयाँ कायम गरिएको छ ।

  • सुनको मूल्य प्रतितोला ६ सय बढ्यो

    सुनको मूल्य प्रतितोला ६ सय बढ्यो

    काठमाडौं । आज सुनको मूल्य तोलामा ६ सय बढेको छ ।

    छापावाल सुन प्रतितोला ९१ हजार ६ सय निर्धारण गरिएको छ । हिजो ९० हजार ९ सयमा कारोबार भएको थियो । तेजावी सुन ९१ हजारमा कारोबार भइरहेको छ ।

    चाँदी आज प्रतितोला १ हजार २३० कायम गरिएको छ ।

  • सुनको मूल्य प्रतितोला ४ सय घट्यो

    सुनको मूल्य प्रतितोला ४ सय घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँमा कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ रहेको थियो ।

    आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय निर्धारण गरिएको छ । चाँदी १ हजार १८० रूपैयाँमा कारोबार भइरहेको छ ।

  • सुनको भाउ प्रतितोला २ सय बढ्यो

    सुनको भाउ प्रतितोला २ सय बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार २ सय तोकिएको छ ।

    आइतबार र सोमबार दुई दिन सुन तोलामा २५ सय घटेको थियो । आज तेजावी सुनको मूल्य ८८ हजार ७५० रूपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य १० रूपैयाँ घट्दै प्रतितोला १ हजार २०५ मा कारोबार भइरहेको छ ।

  • सुनको भाउ प्रतितोला एक हजार घट्यो

    सुनको भाउ प्रतितोला एक हजार घट्यो

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजारले घट्दै छापावाल सुन ८९ हजारमा कारोबार भइरहेको छ । हिजो ९० हजार निर्धारण गरिएको थियो ।

    आइतबार पनि सुनको मूल्य तोलामा १५ सय गिरावट आएको थियो । आज तेजावी सुनको मूल्य ८८ हजार ५५० कायम गरिएको छ । यसैगरी प्रतितोला २० रूपैयाँ घटेको चाँदीको आजको भाउ १ हजार २१५ रूपैयाँ छ ।

  • सुनको भाउ तोलामा ७ सय घट्यो

    सुनको भाउ तोलामा ७ सय घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।  हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सय थियो ।

    तेजावी सुन प्रतितोला ९२ हजार निर्धारण गरिएको छ । आज चाँदीको बजार भाउ प्रतितोला १ हजार २६० तोकिएको छ ।

  • सुनको मूल्यमा सामान्य वृद्धि

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं । सुनको भाउ प्रतितोला २ सय रूपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य ९२ हजार ८ सय निर्धारण गरिएको छ । हिजो ९२ हजार ६ सय थियो ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी ५ रूपैयाँले सस्तिदै प्रतितोला १ हजार २९० रुपैयाँ निर्धारण गरिएको छ ।

  • सुनको मूल्य प्रतितोला पाँच सय वृद्धि

    सुनको मूल्य प्रतितोला पाँच सय वृद्धि

    काठमाडौं । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार भने तोलामा ५ सय बढेको छ ।

    आज छापावाल सुन ९२ हजार ७ सय रूपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९२ हजार २ सय निर्धारण गरिएको छ ।

    चाँदी प्रतितोला १ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको छ ।

  • आज कति छ सुनचाँदीको भाउ ?

    आज कति छ सुनचाँदीको भाउ ?

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय बढेको छ ।

    छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँ छ ।

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ ।

  • सुनको भाउ प्रतितोला ८ सय बढ्यो

    सुनको भाउ प्रतितोला ८ सय बढ्यो

    काठमाडौं । सुनको मूल्य आज प्रतितोला ८ सय बढेको छ । आज छापावाल सुनको बजार मूल्य प्रतितोला ९० हजार ८ सय निर्धारण गरिएको छ । हिजो ९० हजारमा कारोबार भएको थियो ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय छ । प्रतितोला २० रूपैयाँ बढेको चाादी १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ ।

  • सुनको मूल्य प्रतितोला ४ सय बढ्यो

    सुनको मूल्य प्रतितोला ४ सय बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँ कायम रहेको छ । हिजो ९० हजार थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९५० रहेको छ ।

    यसैगरी चाँदीको भाउ आज प्रतितोला १ हजार २९५ रूपैयाँ तोकिएको छ ।

  • सुनको भाउ ११ सय घट्यो

    सुनको भाउ ११ सय घट्यो

    काठमाडौं । आज सुन प्रतितोला ११ सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार तोकिएको छ । बुधबार ९३ हजार १ सय थियो ।

    आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय निर्धारण गरिएको छ । चाँदीको भाउ १ हजार ३४० रूपैयाँ तोकिएको छ ।

  • आज कति छ सुनचाँदीको भाउ ?

    आज कति छ सुनचाँदीको भाउ ?

    काठमाडौं । आज सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हिजोकै जति प्रतितोला ९४ हजार ५ सय तोकिएको छ ।

    तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ । प्रतितोला १० रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३६० कायम गरिएको छ ।

  • सुनको भाउ स्थिर

    सुनको भाउ स्थिर

    काठमाडौं । आज सुनको मोल स्थिर रही प्रतितोला ९१ हजार ३०० रूपैयाँमा नै कारोबार भइरहेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ८०० रूपैयाँ छ । चाँदी प्रतितोला १ हजार ३१० रूपैयाँ तोकिएको छ ।

  • आज घट्यो सुनको भाउ

    आज घट्यो सुनको भाउ

    काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । विगत केही समयदेखि बढिरहेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको हो ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ७०० रहेको छापावाल सुन आज ४०० घट्दै ९१ हजार ३०० रूपैयाँमा किनबेच भइरहेको छ । तेजावी सुन प्रतितोला ९० हजार ८०० रूपैयाँ छ ।

    यसैगरी चाँदी प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।

  • सुनको मूल्य प्रतितोला ६ सय घट्यो

    सुनको मूल्य प्रतितोला ६ सय घट्यो

    काठमाडौं । नेपाली बजारमा छापावाल सुन प्रतितोला ६ सय रूपैयाँ घटेको छ । बिहीबार ८६ हजार ९०० रूपैयाँ किनबेच भएकोमा आज प्रतितोला ८६ हजार ३०० रूपैयाँ तोकिएको छ ।

    त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ६०० घटेर ८५ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदी प्रतितोला १ हजार २३० रूपैयाँ निर्धार्ण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।