Tag: सुनको मूल्य

  • एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

    एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ ।

    मंगलबार सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार एक हजार २४५ रुपैयाँमा कारोबार भएको छ ।

  • घट्यो सुनको मूल्य

    घट्यो सुनको मूल्य

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७ सयले घटेको छ। छापावाल सुनको मूल्य आज ७ सयले घटेर ९८ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार २०० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २७५ तोकिएको महासंघले जनाएको छ ।

  • सुनको मूल्य ६ सयले घट्यो

    सुनको मूल्य ६ सयले घट्यो

    काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ ।

    बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा निर्धारण भएको छ ।

  • सुनको मूल्य तोलामा १४ सयले बढ्यो

    सुनको मूल्य तोलामा १४ सयले बढ्यो

    काठमाडौं । सुनको भाउ बिहीबार तोलामा एक हजार चार रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ पनि प्रति तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा निर्धारण भएको छ ।

  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

    सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौंं । सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर नै रहेको छ । सोमबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

  • सुनको मूल्य तोलामा एक हजारले घट्यो

    सुनको मूल्य तोलामा एक हजारले घट्यो

    काठमाडौं । सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

  • सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ भने स्थिर नै छ ।

    सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

  • सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

    सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घट्यो

    काठमाडाै‌ं । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ ।

    चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।

     

     

     

  • सुनको मूल्य २ सयले बढ्यो

    सुनको मूल्य २ सयले बढ्यो

    काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार३०० रुपैयाँ निर्धारण गरिएको छ ।

    चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।

  • सुनको मूल्य ६ सय बढ्यो

    सुनको मूल्य ६ सय बढ्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार प्रति तोला ३ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार ६ सय रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि तेजाबी सुनको मूल्य प्रति तोला एक लाख २ हजार ६ सय रुपैयाँ तोकिएको छ।

    यस्तै छापावाल सुनको मूल्य प्रति तोला एक लाख २ हजार रुपैयाँ रहेको छ। बुधबार सुनको मूल्यले नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको थियो।

    तेजाबी सुनको मूल्य प्रति तोला एक लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो। महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रति तोला एक हजार ४ सय १५ रुपैयाँ रहेको छ।

     

  • लगातार उकालो लागेको सुनको मूल्य ३५ सयले घट्यो

    लगातार उकालो लागेको सुनको मूल्य ३५ सयले घट्यो

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ५ सय ले घटेर एक लाख दुई हजारमा आएको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला एक लाख पाँच हजार ५ सयमा कारोबार भएको थियोे ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला एक लाख पाँच हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ले घटेर एक हजार ४०५ पुगेको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ ।

  • एकैदिन सुनको मूल्य १६ सयले घट्यो

    एकैदिन सुनको मूल्य १६ सयले घट्यो

    काठमाडौं । आज एकै दिन सुनको मूल्य तोलामा १६ सयले घटेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० तोकिएको छ ।

    अघिल्लो दिन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला एक हजार ६०० ले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४०० पुगेको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ले घटेर एक हजार २५५ तोकिएको महासङ्घले जनाएको छ ।

  • तिहारपछिकाे पहिलाे दिन १५ सयले बढ्यो सुनको मूल्य

    तिहारपछिकाे पहिलाे दिन १५ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला १५ सयले बढेको छ ।

    आज छापावाला सुनको मूल्य ९२ हजार ५०० कायम भएको छ । छापावाला सुनको मूल्य गत बिहीबार प्रतितोला ९१ हजारमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ । गत बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० तोकिएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा २५ले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २२५मा कारोबार भएको थियो ।

  • सुनको मूल्य ६०० ले घट्यो, चाँदीको मूल्य पनि घट्यो

    सुनको मूल्य ६०० ले घट्यो, चाँदीको मूल्य पनि घट्यो

    काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार सुनको मुल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य पनि प्रतितोला २५० रुपैयाँले घटेर १२५० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • सुनको मूल्यमा सामान्य वृद्धि

    सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सयले बढेर ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० तोकिएको थियो ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो ।

  • सुनको मूल्य तोलामा तीन सयले घट्यो

    सुनको मूल्य तोलामा तीन सयले घट्यो

    काठमाडौं । आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

    आज छापावाल सुन प्रतितोला ८९ हजार रहेको छ । हिजो छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ थियो ।

    आज तेजावी सुनको मूलय ८८ हजार ५५० रुपैयाँ तोकिएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार १५५ रुपैयाँ तोकिएको छ ।

  • सुनको मूल्य तीन सयले बढ्यो

    सुनको मूल्य तीन सयले बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    हिजो सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ रहेको छ थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ रहेको छ । यसैगरी, चाँदीको मूल्य पनि आज १ हजार १६० रुपैयाँ रहेको छ ।

  • सिजनमै घट्न थाल्यो सुनको मूल्य

    सिजनमै घट्न थाल्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायीले बताएको छ ।

    हिजो छापावाल सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको मूल्य ८९ हजार १५० रुपैयाँ कायम भएको छ । यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

    चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १ हजार १५५ रुपैयाँ कायम छ । असोज लागेसँगै विवाहको सिजन शुरु भएसँगै सुनको मूल्यमा पनि सामान्य रुपमा गिरावट आएको छ ।

  • सुनको मूल्य बढ्यो, आजको मूल्य कति ?

    सुनको मूल्य बढ्यो, आजको मूल्य कति ?

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    हिजो छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। यसैगरी, चाँदीको मूल्य आज १ हजार २ सय रुपैयाँ तोकिएको छ ।

  • सुनको भाउ तोलामा चार सय वृद्धि

    सुनको भाउ तोलामा चार सय वृद्धि

    काठमाडौं । आज सुनको मूल्य प्रतितोला ४ सय बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९१ हजार २ सय तोकिएको छ ।

    हिजो छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय थियो । तेजावी सुन ९० हजार ७ सयमा कारोबार भइरहेको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार १९५ रूपैयाँ निर्धारण गरिएको छ ।

  • सुनको मूल्य तोलामा ३ सयले बढ्यो

    सुनको मूल्य तोलामा ३ सयले बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलाको ८९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मूल्य हिजोको सुनको मूल्यभन्दा तोलामा ३ सय रुपैयाँले बढी हो ।

    हिजो छापावाल सुन प्रतितोला ८९ हजार ४ सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २५० कायम भएको छ । यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आउँदै प्रतितोला १ हजार १८५ रुपैयाँ कायम भएको छ ।

  • सुनको मूल्य प्रतितोला ४ सय घट्यो

    सुनको मूल्य प्रतितोला ४ सय घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ४ सय घटेको छ ।

    छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुन प्रतितोला ८९ हजार २ सय थियो ।

    तेजावी सुन ८८ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ । सामान्य गिरावट आएको चाँदीको मूल्य प्रतितोला १ हजार १९० रूपैयाँमा कारोबार भइरहेको छ ।

  • सुनको मूल्यमा सामान्य गिरावट

    सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं । आज सुनको भाउ प्रतितोला एक सय घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय कायम गरिएको छ । तेजावी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य प्रतितोला १ हजार २८० तोकिएको छ ।

  • सुनको मूल्यमा गिरावट

    सुनको मूल्यमा गिरावट

    काठमाडौं । सुनको भाउ शुक्रबारभन्दा प्रतितोला ६ सय घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रूपैयाँ निर्धारण गरिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन ९२ हजार १ सयमा कारोबार भइरहेको छ ।

    चाँदी प्रतितोला १ हजार २९५ रूपैयाँ निर्धारण गरिएको छ ।

  • फेरि बढ्यो सुनको मूल्य

    फेरि बढ्यो सुनको मूल्य

    काठमाडौं । सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।

  • सुनको मूल्य प्रतितोला पाँच सय वृद्धि

    सुनको मूल्य प्रतितोला पाँच सय वृद्धि

    काठमाडौं । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार भने तोलामा ५ सय बढेको छ ।

    आज छापावाल सुन ९२ हजार ७ सय रूपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९२ हजार २ सय निर्धारण गरिएको छ ।

    चाँदी प्रतितोला १ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको छ ।

  • सुनको मूल्य तोलामा दुई सयले घट्यो

    सुनको मूल्य तोलामा दुई सयले घट्यो

    काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    आइतबार सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ नै तोकिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोे छ ।

    यस्तै आज चाँदीको भाउँमा भने तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको छ ।

  • सुनको मूल्य १ सय बढ्यो

    सुनको मूल्य १ सय बढ्यो

    काठमाडौं । सुनको भाउ सामान्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रूपैयाँ कायम गरिएको छ । हिजो प्रतितोला ९२ हजार ३ सय तोकिएको थियो ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ । प्रतितोला ५ रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३०५ निर्धारण गरिएको छ ।

  • आज कति छ सुनचाँदीको भाउ ?

    आज कति छ सुनचाँदीको भाउ ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो छापावाल सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँ थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय निर्धारण गरिएको छ । चाँदी प्रतितोला १ हजार ३१० मा कारोबार भइरहेको छ ।

  • सुनको भाउ सामान्य बढ्यो

    सुनको भाउ सामान्य बढ्यो

    काठमाडौं । सुनको मूल्य आज प्रतितोला २ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

    शुक्रबार सुन प्रतितोला ९१ हजार ३ सय कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार निर्धारण गरिएको छ । प्रतितोला १५ रूपैयाँ बढेको चाँदी १ हजार ३२५ रूपैयाँ निर्धारण गरिएको छ ।

  • आज कति छ सुनचाँदीको भाउ ?

    आज कति छ सुनचाँदीको भाउ ?

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय बढेको छ ।

    छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँ छ ।

    आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ ।

  • सुनको मूल्य तोलामा ६ सयले घट्यो

    सुनको मूल्य तोलामा ६ सयले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले गिरावट आएको छ ।

    आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

    आज तेजावी सुन प्रतितोला ९८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले सस्तिदै प्रतितोला १ हजार २ सय ९० रुपैयाँ कायम भएको छ ।

  • सुनको मूल्य तोलामा १ सयले घट्यो

    सुनको मूल्य तोलामा १ सयले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट अएको छ ।

    आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले सस्तिदै प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

  • सुनको मूल्य प्रतितोला ४ सय बढ्यो

    सुनको मूल्य प्रतितोला ४ सय बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँ कायम रहेको छ । हिजो ९० हजार थियो । तेजावी सुन प्रतितोला ८९ हजार ९५० रहेको छ ।

    यसैगरी चाँदीको भाउ आज प्रतितोला १ हजार २९५ रूपैयाँ तोकिएको छ ।

  • सुनको मूल्य बढ्यो, यस्तो छ आजको भाउ

    सुनको मूल्य बढ्यो, यस्तो छ आजको भाउ

    काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    मंगलबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ ।