Tag: साइपाल गाउँपालिका

  • बझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमाले विजयी

    बझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एमाले विजयी

    काठमाडौं । बझाङको साइपाल गाउँपालिकाम नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा जितेको छ ।

    मतगणनको पछिल्लो परिणाम अनुसार साइपाल गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर बोहोरा ६७५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपली कांग्रेसका उज्ज्वल बोहोराले ६१३ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा पनि एमालेकै डोल्मा तामाङ ६७५ मतसहित निर्वाचित हुँदा कांग्रेसकी बाटु बोहोराले ६१९ मत प्राप्त गरेकी छन् ।