Tag: शैक्षिक क्षेत्र

  • शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई शिक्षामन्त्री पौडेलको आग्रह

    शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई शिक्षामन्त्री पौडेलको आग्रह

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवसिय महामहिम राजदूत क्यामेरन डिन मकाईसँग शिष्टचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टचार भेटवार्ता भएको हो ।

    भेटवार्तामा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाई दिँदै शैक्षिक क्षेत्रमा सहयोग गर्न क्यानडा सरकारलाई आग्रह गरे ।

    उच्च शिक्षा तथा प्राविधिक शिक्षाको क्षेत्रमा नेपालका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमको कोटा वृृद्धि गरी आवश्यक जनशक्ति व्यवस्थापनमा सहयोग पु¥याउन मन्त्री पौडेलले आग्रह गरे ।

    ‘वर्षेनी २ देखि ३ हजार विद्यार्थी क्यानडामा उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि जाने गरेका छन्’, मन्त्री पौडेलले भने, ‘विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमका कोटा वृद्धि भएमा विद्यार्थी र कर्मचारीले शैक्षिक लाभ लिई नेपालको लागि आवश्यक पर्ने उच्च दक्षता भएको जनशक्ति व्यवस्थापनमा सहयोग पुग्नेछ ।’

    नेपालले विद्यालय शिक्षा क्षेत्राम रुपान्तरणकारी विकास गर्न १० वर्षे योजना तर्जुमा गरेको बताउँदै यसको सफल कार्यान्वयनमा क्यानडा सरकारबाट सहयोगको अपेक्षा गरे ।

    महामहिम राजदूत मकाईले शिक्षा र प्राविधिक शिक्षा क्यानडाको पहिलो प्राथमिकतामा रहेको भन्दै नेपालमा पनि शैक्षिक विकासमा सहयोग गर्ने आश्वासन दिए ।

  • त्रिविमा २५ दिनदेखि नेविसंघको रिले अनसन (भिडियो)

    त्रिविमा २५ दिनदेखि नेविसंघको रिले अनसन (भिडियो)

    काठमाडौं । शैक्षिक क्षेत्रका विभिन्न माग राखेर नेपाल विद्यार्थी संघ त्रिवि समितिले सुरु गरेको रिले अनसन आज २५ औं दिनमा प्रवेश गरेको छ । लामो समयदेखि संघर्ष गर्दा पनि सुनवाइ नभएको भन्दै आन्दोलनकारी आक्रोशित देखिएका छन् ।स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तत्काल घोषणा गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखेर समितिले रिले अनसन सुरु गरेको हो । त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा अनसन बसेका विद्यार्थीहरु माग पुरा नभएसम्म संघर्ष जारी राख्ने बताउँछन् ।

    कोभिड–१९ का कारण लामो समयपछि भएको परीक्षा र त्रिविको नतिजा प्रकाशनमा ढिलासुस्तिले विद्यार्थीको शैक्षिक सत्र गुम्ने अवस्था आएको भन्दै परीक्षा भएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्न अनसनकारीले माग गरेका छन् । त्रिविको क्यालेण्डरअनुसार नयाँ भर्ना प्रक्रिया सुचारु गर्नुपर्ने, त्रिविका प्राध्यापक तथा विद्यार्थी संगठनको नेतृत्वमाथि झूटा मुद्दा लगाउने कार्य बन्द गर्न पनि माग गरिएको छ ।त्रिविमा २५ दिनदेखि नेविसंघको रिले अनसन (फोटो÷भिडियो)
    काठमाडौं । शैक्षिक क्षेत्रका विभिन्न माग राखेर नेपाल विद्यार्थी संघ त्रिवि समितिले सुरु गरेको रिले अनसन आज २५ औं दिनमा प्रवेश गरेको छ । लामो समयदेखि संघर्ष गर्दा पनि सुनवाइ नभएको भन्दै आन्दोलनकारी आक्रोशित देखिएका छन् ।

    स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तत्काल घोषणा गर्नुपर्ने लगायतका पाँच बुँदे माग राखेर समितिले रिले अनसन सुरु गरेको हो । त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा अनसन बसेका विद्यार्थीहरु माग पुरा नभएसम्म संघर्ष जारी राख्ने बताउँछन् ।कोभिड–१९ का कारण लामो समयपछि भएको परीक्षा र त्रिविको नतिजा प्रकाशनमा ढिलासुस्तिले विद्यार्थीको शैक्षिक सत्र गुम्ने अवस्था आएको भन्दै परीक्षा भएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्न अनसनकारीले माग गरेका छन् । त्रिविको क्यालेण्डरअनुसार नयाँ भर्ना प्रक्रिया सुचारु गर्नुपर्ने, त्रिविका प्राध्यापक तथा विद्यार्थी संगठनको नेतृत्वमाथि झूटा मुद्दा लगाउने कार्य बन्द गर्न पनि माग गरिएको छ ।

  • त्रिविमा २५ दिनदेखि नेविसंघको रिले अनसन (फोटो फिचर)

    त्रिविमा २५ दिनदेखि नेविसंघको रिले अनसन (फोटो फिचर)