Tag: वर्षा मौसम पूर्वानुमान महाशाखा

  • देशका केही स्थानमा वर्षाको सम्भावना

    देशका केही स्थानमा वर्षाको सम्भावना

    काठमाडौं- बुधबार देशभरको मौसममा सामान्य बदली रहनेछ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागहरूमा मौसम सामान्य रहनेछ ।

    तर, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदशका केही स्थानमा भने चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको महाखाशाले जनाएको छ ।