Tag: राजदूत युवराज खतिवडा

  • राजदूत खतिवडालाई कोस्टारिकाकोसमेत जिम्मेवारी

    राजदूत खतिवडालाई कोस्टारिकाकोसमेत जिम्मेवारी

    काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सो पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।