Tag: राजतन्त्र

  • राजा बोलाउँदै सडकमा मार्चपास (तस्बिरहरू)

    राजा बोलाउँदै सडकमा मार्चपास (तस्बिरहरू)

    काठमाडौं । राजनीतिक दलका नेतृत्वबाट देश र जनताले दु:ख पाएकोले राजतन्त्र सक्रियताको माग राखेर सडकमा मार्चपास गरिएको छ ।

    राष्ट्रवादी नागरिक समाजको आव्हानमा रत्नपार्कमा समाज आवद्ध नागरिकले मार्चपास गरेका हुन् । मार्चपासमा सहभागीले विदेशी हस्तक्षेपबाट राष्ट्रलाई बचाउन र भ्रष्ट नेताबाट मुलुक दलदलमा फसेको भन्दै सक्रिय भइ देश र जनताको जिम्मेवारी सम्हाल्न आग्रह पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् ।

    राजा बोलाउँदै प्रदर्शनकारी सडकमै नाचेका छन् ।