Tag: मिहि ठाकुर

  • मानवअधिकार उल्लंघनका आरोपीलाई आईजीपी बनाएको आयोगका सदस्य ठाकुरको दावी

    मानवअधिकार उल्लंघनका आरोपीलाई आईजीपी बनाएको आयोगका सदस्य ठाकुरको दावी

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले मानव अधिकार उल्लंघनका दोषीलाई सरकारकाले नेपाल प्रहरीको आईजीपीमा नियुक्त गरेको आरोप लगाएका छन् । आयोगमा बुधवार आयोजित पत्रकार सम्मेलनमा सदस्य ठाकुरले आईजीपी धिरजप्रताप सिंह मानवअधिकार उल्लंघनका आरोपी रहेको दावी गरे ।

    उनले मानव अधिकार उल्लंघनका आरोपीलाई आईजीपी नियुक्त गरिनु राज्यसत्ताको दुरुपयोग हुने समेत बताएका छन् । उनले आईजीपी सिंहमाथि मानवअधिकार उल्लंघननको आरोपमा अनुसन्धान भइरहेको समेत बताए ।