Tag: भुकम्प

  • सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भुकम्प, काठमाडौंमा पनि धक्का महसुस

    सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भुकम्प, काठमाडौंमा पनि धक्का महसुस

    काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चाेक केन्द्रविन्दु बनाएर दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

    सिन्धुपाल्चोकको पाङफुङ आसपास केन्द्रविन्दु बनाएर दुई पटक भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

    काठमाडौं, भक्तपुर र दोलखामा समेत धक्का महसुस गरिएको थियो ।

  • पुनर्निर्माण प्राधिकरणद्वारा २९४ गुम्बा मर्मत

    पुनर्निर्माण प्राधिकरणद्वारा २९४ गुम्बा मर्मत