Tag: बालकृष्ण

  • देउवा सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँड

    देउवा सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँड

    काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड गृहमन्त्री बन्ने भएका छन् । अर्थमन्त्रालय नेकपा माओवादीले लिने भएपछि कांग्रेसको भागमा परेको गृह मन्त्रालयमा खाँडलाई आजै सपथ गराउन लागिएको हो ।

    कांग्रेसको मुख्य सचेतक रहेका खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् ।

    माओवादीले अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।