Tag: पोखरा-बाग्लुङ

  • पहिरोका कारण पोखरा-बाग्लुङ सडकखण्ड अवरुद्ध

    पहिरोका कारण पोखरा-बाग्लुङ सडकखण्ड अवरुद्ध

    काठमाडौं । पोखरा-बाग्लुङ सडकखण्डका विभिन्न स्थानमा गएको पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ । सो सडकखण्डभर १५ भन्दा धेरै स्थानमा पहिरो गएकाले कम्तिमा एक हप्तामा मात्रै सडक पूर्ण रूपमा तयार हुने अनुमान छ ।

    पहिरोको जोखिम अझै रहेकाले अत्यावश्यक कामबाहेक त्यो सडकखण्ड प्रयोग नगर्न अनुरोधसमेत गरिएको र सडक खुलाउन निरन्तर प्रयास भइरहेको छ ।