काठमाडौं । पूर्वखेलाडीहरूलाई व्यवसाय गर्न सरकारले कर्जा दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत कर्जा दिने जानकरी दिएका हुन् ।