Tag: नुवाकोट एमाले अध्यक्ष

  • एमाले नुवाकोट अध्यक्षमा बद्री मैनाली

    एमाले नुवाकोट अध्यक्षमा बद्री मैनाली

    नुवाकोट । नेकपा (एमाले) को नुवाकोट अध्यक्षमा बद्री मैनाली सर्वसम्मत चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनले उनको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन समेत गरेको छ ।

    मैनाली १० बुँदे सहमतिअनुसार यसअघि पनि एमाले अध्यक्ष नै थिए । उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल,
    उपसचिवमा काशिराज अधिकारी र नीलकण्ठ आचार्य चयन भएका छन् ।