Tag: नर्वदा अधिकारी

  • राष्ट्रपतिका प्रमुख स्वकीय सचिव र गंगालाल अस्पतालका कार्यकारी निर्देशकलाई मातृशोक

    राष्ट्रपतिका प्रमुख स्वकीय सचिव र गंगालाल अस्पतालका कार्यकारी निर्देशकलाई मातृशोक

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा।चन्द्रमणी अधिकारीलाई मातृशोक परेको छ ।

    ८३ वर्षीया आमा नर्वदा अधिकारीको मंगलवार साँझ निधन भएको हो । नर्वदाका जेठा छोरा स्वर्गीय नारायण अधिकारी रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु सचिव थिए ।

    भेषराज राष्ट्रपतिको प्रमुख स्वकीय सचिव छन् भने चन्द्रमणी गंगालाल अस्पतालको कार्यकारी निर्देशक छन् । अर्का छोरा डमरु अधिकारी अमेरिकामा बस्छन् ।