Tag: धर्मबहादुर लाल श्रीवास्तव

  • लुम्बिनीका मन्त्री श्रीवास्तवलाई कोरोना संक्रमण, काठमाडौं लैजाने तयारी

    लुम्बिनीका मन्त्री श्रीवास्तवलाई कोरोना संक्रमण, काठमाडौं लैजाने तयारी

    रुपन्देही । लुम्बिनी प्रदेशका शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुर लाल श्रीवास्तवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    मन्त्री श्रीवास्तवको भैरहवास्थित भीम अस्पतालमा कोरोना परीक्षण गरिएको थियो । बुधबार स्वाब परीक्षण गरिएको आज मन्त्री श्रीवास्तवको रिपोर्ट पोजिटिभ आएको हो । कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनको एक्स–रे समेत गरिएको थियो ।

    छातीमा इम्फेक्सन देखिएकाले मन्त्री श्रीवास्तवलाई काठमाडौं लैजाने तयारी गरिएको मन्त्रीका स्वकीय सचिव आकाश पाठकले बताए ।