Tag: देव खनाल

  • देवको पहिलो ओडीआई अर्धशतक

    देवको पहिलो ओडीआई अर्धशतक

    काठमाडौं । देव खनालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् ।

    उनले घरेलु मैदानमा जारी पपुवा न्युगिनि(पीएनजी) विरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । उनी जारी खेलमा ७२ बलमा तीन छक्का र दुई चौकासहित ५२ रन बनाएर खेलिरहेका छन् ।

    पीएनजीविरुद्धको पहिलो खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका देवले पहिलो खेलमा रन बनाउन सकेका थिएनन् ।