Tag: डीआइजी सरुवा

  • नेपाल प्रहरीका १६ डीआइजी र १५ एसएसपीको सरुवा (सूचीसहित)

    नेपाल प्रहरीका १६ डीआइजी र १५ एसएसपीको सरुवा (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीले १६ डिआइजी र १५ एसएसपीको एकैपटक सरुवा गरेको छ ।

    एक वर्षमा हुनुपर्न सरुवा कोरोना महामारीका कारण  १४ महिनामा भएको हो । केन्द्रीय अनुसन्धान ब्युरोमा २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहलाई पठाइएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख डिआइजी मुकुन्दराज आचार्यलाई पठाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालय नक्साल सरुवा गरिएको छ ।

    कसको कहाँ सरुवा ? हेर्नुस् सूची :