Tag: जिरी

  • ‘नेपालको स्वीजरल्याण्ड’ जिरी, हेर्नूस् ड्रोनबाट खिचिएका तस्बिरहरु

    ‘नेपालको स्वीजरल्याण्ड’ जिरी, हेर्नूस् ड्रोनबाट खिचिएका तस्बिरहरु

    जिरी । ‘नेपालको स्वीजरल्याण्ड’ भनेर चिनिने दोलखाको जिरीमा पछिल्लो समय पर्यटकको आवागमन बढेको छ । मौसम खुलेसँगै जिरी सुन्दर र आकर्षक देखिएको छ ।

    जिरी सगरमाथा आधार शिविर जाने पदमार्गका कारण पनि चर्चित छ । यहाँबाट यहाँबाट सगरमाथा, गौरीशंकर र नुम्बुरलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

    हेर्नुहोस्, सुन्दर जिरीका केही तस्बिर :