Tag: जिम्बावे ‘ए’विरूद्ध नेपाल

  • जिम्बावे ‘ए’विरूद्ध नेपालको खराब सुरूवात

    जिम्बावे ‘ए’विरूद्ध नेपालको खराब सुरूवात

    काठमाडौं । जिम्बावे ‘ए’विरुद्ध यकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले जिम्बावे ‘ए’विरुद्ध खराव सुरूवात गरेको छ ।

    नेपालले ४.४ ओेभरमा ३५ रन जोड्दै ३ विकेट गुमाएको छ ।

    ओपनर कुशल भुर्तेल, आसिफ शेख र आरिफ शेख आउट भइसकेका छन् ।

    नपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, करण केसी, सन्दीप लामिछाने (कप्तान), सुशान भारी र सागर ढकाल रहेका छन् ।