Tag: खोप अनुदान

  • चीनले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने

    चीनले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने

    काठमाडौं । चीनले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादमा चिनियाँ विदेशमन्त्री वाङले सो जानकारी दिएका हुन् ।

    परराष्ट्र मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिअनुसार कुराकानीमा खड्का र वाङबीच द्वीपक्षिय सम्वन्ध, कोभिड १ विरुद्धको लडाईंमा सहकार्य, सीमा व्यवस्थापन, द्वीपक्षीय व्यापार लगायतका विषयमा छलफल भएका थिए । तातापानी र रसूवागढी नाकाबाबाट सामाआपूर्ति बढाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयल जनाएको छ ।

    खड्कालाई यीले चीन भ्रमणको निम्तोसमेत दिएका छन् ।