Tag: केशरमान रोका

  • रुकुम पूर्वको कांग्रेस सभापतिमा रोका सर्वसम्मत

    रुकुम पूर्वको कांग्रेस सभापतिमा रोका सर्वसम्मत

    काठमाडौं । नेपाली कांग्रेस रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत निर्वाचित भएका छन् ।

    वर्तमान सभापित रोका दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रोका पूर्व सहायक मन्त्री समेत हुन् ।

    उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम तथा सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन् ।