Tag: कांग्रेस कार्यसम्पादन समिति

  • कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि

    कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि

     

    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ ।

    माघ २८ गतेदेखि जारी बैठकमा आज विशेषगरी म्याद सकिएका कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै आसन्न स्थानीय तह निर्वाचन, महाअभियोग प्रस्ताव, अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा छलफल हुनेछ ।

    बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।