Tag: कांग्रेस अछाम

  • कांग्रेस अछामको नेतृत्व चुन्न आज दोस्रो चरणको मतदान, शाह र स्वाँरबीच प्रतिस्पर्धा

    कांग्रेस अछामको नेतृत्व चुन्न आज दोस्रो चरणको मतदान, शाह र स्वाँरबीच प्रतिस्पर्धा

    अछाम । नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ । पहिलो चरणको चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भएको थियो ।

    सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन् ।

    सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हो । पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।

  • कांग्रेस अछाम सभापतिका लागि दोस्रो चरणको मतदान

    कांग्रेस अछाम सभापतिका लागि दोस्रो चरणको मतदान

    काठमाडौं । नेपाली कांग्रेस अछामको सभापतिमा दोस्रो चरणको मतदान हुने भएको छ । सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतको ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने भएको हो ।

    दोस्रो चरणको मतदान आज बिहान १० बजेबाट सुरु भएको छ ।

    दुई उपसभापतिमा पाँचजना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन् ।