Tag: कर्णाली प्रदेशस

  • कर्णाली प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य

    कर्णाली प्रदेशसभाको हिँउदे अधिवेशन अन्त्य

    वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको चालु हिँउदे अधिवेशन अन्त्य भएको छ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयको सिफारिसमा बुधबार राती १२ बजेदेखि लागू हुने गरि प्रदेशसभा अन्त्य भएको हो ।

    प्रमुख विपक्षी एमालको अवरोधका कारण प्रदेशसभा संचालन भइरहेको थिएन। अब केही दिनपछि बजेश अधिवेशन बोलाइने छ।