Tag: कमलबजार

  • कमलबजारको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

    कमलबजारको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

    सुर्खेत । अछामको कमलबजार नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका यज्ञप्रसाद ढकालले ४२८८ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कटक बहादुर साउदले ४०६५ मत प्राप्त गरे ।

    उपप्रमुखमा एमालेकी शारदाकुमारी विष्ट विजेता बनेकी छिन् । उनले ४५२८ मत ल्याउँदा नेपाली कांग्रेसकी गौरी भण्डारीले ३६४८ मत पाइन् ।