Tag: एसएसपी बढुवा

  • नेपाल प्रहरीका आठ एसपी एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

    नेपाल प्रहरीका आठ एसपी एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका खाठ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले आठ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो ।

    एसएसपीमा बढुवा सिफारिस हुने पहिलो नम्बरमा बिकाशराज खनाल, दोस्रोमा सुदिप राजभण्डारी, तेस्रोमा अनुरागकुमार द्धिवेदी, चौथोमा राजेन्द्रसिंह खड्का, पाचौमा योगबहादुर पाल, छैटौमा टिकाबहादुर केसी, सातौमा ध्रुबराज राउत र आठौ तथा अन्तिममा भोलाबहादुर रावल रहेका छन् ।

    नेपाल प्रहरीको प्रशासनतर्फ ६ महिनादेखि ८ एसएसपीको दरबन्दी रिक्त थियो ।

  • नेपाल प्रहरीका ११ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

    नेपाल प्रहरीका ११ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयले ११ एसपीको बढुवा सूची बुधवार प्रकाशित गरेको छ ।

    बढुवा सिफारिसमा पहिलो नबरमा कृष्णवहादुर महत परेका छन् । त्यस्तै गोविन्दकुमार साह दोस्रो नम्बरमा छन् ।
    को को बढुवामा सिफारिस भए,हेर्नुहोस् सूची