Tag: एमाले स्थायी कमीटी बैठक

  • एमालेले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

    एमालेले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

    काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्न लागेको बैठकमा सहभागी हुन नेताहरू बालुवाटार जाने क्रम जारी छ ।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच छलफलपछि आकस्मिक बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ ।