Tag: एमाले जनपरिचालन कमिटी

  • यस्तो बन्यो एमालेको जनपरिचालन कमिटी- सुरेन्द्र पाण्डे संयोजक, खिमलाल भट्टराई सचिव (सूचीसहित)

    यस्तो बन्यो एमालेको जनपरिचालन कमिटी- सुरेन्द्र पाण्डे संयोजक, खिमलाल भट्टराई सचिव (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा जनसहभागिता जुटाउन ६३ सदस्यीय जनपरिचालन कमिटी गठन गरेको छ ।

    मूल व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सुरेन्द्र पाण्डे संयोजक र खिमलाल भट्टराई सचिव रहनेगरी विभिन्न जनसंगठन र प्रदेशका नेताहरू समेटेर जनपरिचालन कमिटी गठन गरेको हो ।

    कमिटीका सहसंयोजकहरूमा आनन्द पोखरेल, प्रभु साह र लीला गिरी छन् भने स्थायी कमिटीका सदस्यहरुसहितको टिमलाई सदस्यमा राखिएको छ ।