Tag: आगोले छोरी

  • सारीमा सल्केको आगोले छोरीको ज्यान गयो, आमा गम्भीर घाइते

    रूपन्देही । दाङमा एक बर्षिया बालिकाको आगोमा जलेर मृत्यु भएको छ।

    जिल्लाको राप्ती गाउँपालिका- ५ कालापानी निवासी पुनाम सुनारकी १ बर्षिया छोरी विना सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जानकारी दिएको छ।

    हिजो सोमबार बेलुका खाना पकाउने क्रममा अगेनाबाट आगो कपडामा सल्किदा आमा र बालिका जलेर घाइते भएका थिए ।

    लमही अस्पतालमा उपचारको क्रममा आज बिहान बालिकाको मृत्यु भएको हो । ४४ वर्षकी आमा पुनम सुनारको सोही अस्पतालमा उपचार भइरहेको छ ।