Tag: अनुप पाण्डे

  • डेढ करोड ठगीको आरोपमा घोराही–तुलसीपुर सडकका ठेकेदार पाण्डे पक्राउ

    डेढ करोड ठगीको आरोपमा घोराही–तुलसीपुर सडकका ठेकेदार पाण्डे पक्राउ

    काठमाडाै‌ । डेढ करोड ठगीको आरोपमा घोराही–तुलसीपुर सडकका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् ।

    केन्द्रीय अनुसन्धान विभागले काठमाडौंको काडाँघारीबाट घोराही–तुलसीपुर चारलेन सडकका ठेकेदार पाण्डेलाई पक्राउ गरेको हाे ।

    सिआईबी का प्रमुख डिआईजी धिरजप्रताप सिंहले पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको जानकारी दिए ।