Tag: अनुपमा खुञ्जेली

  • सञ्चालकसँग खटपटपछि मेगा बैंककी सिइओले दिइन् राजीनामा

    सञ्चालकसँग खटपटपछि मेगा बैंककी सिइओले दिइन् राजीनामा

    काठमाडौं । सञ्चालक समितिसँग कुरा नमिलेपछि मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छन् । पहिलो कार्यकाल सकिन लाग्दा उनले राजीनामा दिएकी हुन् ।

    दोस्रो कार्यकाल दोहारिन चाहे पनि सन्चालक समितिसँग उनको खटपट परेकाले सम्भवना नदेखिएपछि राजीनामा दिएको बताइएको छ । खुञ्जेली नेपालका २७ वटा वाणिज्य बैंकमध्येको पहिलो महिला सिइओ हुन् ।