Tag: अखिल नेपाल

  • अखिल नेपाल महिला संघको अध्यक्षमा थममाया थापा मगर चयन

    अखिल नेपाल महिला संघको अध्यक्षमा थममाया थापा मगर चयन

    काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको संयोजकमा पूर्वमन्त्री थममाया थापा मगर चयन भएकी छन् ।

    अनेमसंघको आइतबार सम्पन्न सचिवालय बैठकले सहसंयोजक थापालाई संयोजक चयन गरेको हो ।

    यसअघिको संयोजक सीता पौडेल गण्डकी प्रदेश प्रमुख नियुक्त भएपछि खाली रहेको ठाउँमा सहसंयोजकलाई जिम्मेवारी दिइएको अनमेसंघकी सचिव सुजिता शाक्यले जानकारी दिइन् ।

    अनेमसंघको सातौ राष्ट्रिय सम्मेलन फागुनमा गर्ने तय भएको छ ।