Tag: संवैधानिक अंगका पदाधिकारी

  • यी हुन् संवैधानिक अंगका नवनियुक्त ३२ पदाधिकारी (नामावलीसहित)

    यी हुन् संवैधानिक अंगका नवनियुक्त ३२ पदाधिकारी (नामावलीसहित)

    काठमाडौं । संवैधानिक परिषद्को सिफारिशमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ खुवाएका हुन् ।

    त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले शपथग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना,उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत सहभागी थिए ।

    ११ वटा संवैधानिक निकायका नवनियुक्त ३२ पदाधिकारीको नामावली हेर्नुहोस्  :-