मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी

काठमाडौं । मन्त्रिपरिषद बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित प्रधनमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नियमित बैठक बसेको हो ।

बैठकले विभिन्न मन्त्रालयसंग सम्बन्धित निर्णय गर्नेछ । त्यस्तै केही प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने सम्बन्धमा पनि छलफल भइरहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *