सईबाट बढुवा भएका ९८ जना इन्सपेक्टरको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी जनपद समुहतर्फ प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृह सचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेर नियुक्ती गरेको थियो ।

उनिहरुलाई प्रचलित तलब, भत्ता खान पाउने गरी बुधबार बसेको प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनिहरुको पदस्थापन गरिएको कर्मचारी प्रशासन शाखाका प्रमुख समेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमिरेले जारी गरेको विज्ञप्तीमा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

इन्सपेक्टरमा बढुवा भएर पदस्थापन भएकाहरुको सूची यस प्रकार छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *