काठमाडौं । सुनको भाउ प्रतितोला २ सय रूपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य ९२ हजार ८ सय निर्धारण गरिएको छ । हिजो ९२ हजार ६ सय थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी ५ रूपैयाँले सस्तिदै प्रतितोला १ हजार २९० रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply