मनाङ ।नेकपा(एमाले)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले मनाङको नासो गाउँपालिका-१ ,स्थित ताल गाउँ पुगेर राहत सामाग्री हस्तान्तरण गरेको छ।
स्थलमार्ग र हेलिकप्टरबाट मनाङको तालगाउँसम्म सामग्री पुर्याएको समाग्री बाढी प्रभावित तालगाउँका पीडितलाई वितरण गरिएको हो । युवा संघले १५ लाख बराबर जिन्सी र ३ लाख नगद हस्तान्तरण गरेको वडाध्यक्ष झलकमान गुरुङले जानकारी दिए।

Leave a Reply