एमालेबाट समानुपातिकमा परेका खस आर्यमा को को छन् ? (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले पेश गरेको ११० जनाको समानुपातिक सूचीमा खस आर्यबाट ३३ जना परेका छन् । तीमध्ये १६ पुरुष र १७ महिला छन् । एमालेबाट रामबहादुर थापा बादल, पद्मा अर्याल, गुरु बराललगायतका शीर्षनेतृत्व पनि समानुपातिकमा समावेश छन् । खस आर्यबाट परेका केही नामहरु यस्ता छन् ।

१. नरेश पोखरले (मोरङ)
२. पर्शुराम अधिकारी (भोजपुर)
३. बम बहादुर बिसी (अछाम)
४. हरिशंकर योगी (कैलाली)
५. बालाराम शर्मा (सुर्खेत)
६. दुर्गा बहादुर शाही (कालीकोट)
७. निर्मला पाठक (झापा)
८. लक्ष्मी थापा
९. मेनका काफ्ले
१०. शारदा पराजुली
११. यशोदा कुमारी बराल
१२. लीला भण्डारी
१३. अंशु मैया खड्का ,
१४. नारायणी खनाल
१५. प्रभा बराज (
१६. भागीरथी सिंह (बझाङ)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *