
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीच एकता भयो । तर एकता वार्तामा संलग्न कुलमान घिसिङ भने यसमा छुटेका छन् ।
हिजो साँझ बालेन र कुलमानबीच वार्ता सुरू भएको थियो । पछि रवि मिसिएका थिए । तर सम्झौता रवि र बालेनबीच मात्रै भयो ।कुलमानको उज्यालो नेपाल पार्टीले एकताका नाममा आत्मसमर्पण नगर्ने बताएको थियो ।

Leave a Reply