
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले विधान संशोधनको प्रस्ताव अघि सारेका छन् ।
उनले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने । आवश्यक परे अझ थपेर जाऔँ भन्दै विधान संशोधनको प्रस्ताव गरेका छन् ।
उनको प्रस्तावमा समर्थन जनाउँदै अहिले विशाल भट्टराईले आफ्नो कुरा राखिरहेका छन् ।

Leave a Reply