रिमोर्टबाट झन्डोत्तोलन गर्दै ओलीले गरे ११ औँ महाधिवेशनको उद्घाटन (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन सुरु भएको छ। भक्तपुरको सल्लाघारी चौर अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन्।

ओलीले रिमोटबाटे झन्डोत्तोलन गरेर बन्दी बाल्दै महाधिवेशनको उद्घाटन गरे।

एमाले प्रविधिमैत्री पार्टी भएकाले अत्याधुनिक प्रविधिबाट महाधिवेशनको उद्घाटन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *