
काठमाडौं । नेकपा एमाले पार्टीको पदाधिकारी संख्या बढाउने लगायत विधान संशोधन सम्बन्धी कुनै पनि निर्णय गरेन् ।
भदौमा भएको विधान महाधिवेशनबाट पारित भएर आएको बाहेक कुनै पनि संशोधन नहुने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
यस्तै आजको बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको छ ।
एमाले सचिवालय बैठकले महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गरेको हो ।
नामावली भने भोलि सार्वजनिक गर्ने छ ।

Leave a Reply