निकोलस भुसाल प्रहरी नियन्त्रणमा, सोधपुछपछि छुटे

काठमाडौं । युवा अभियन्ता निकोलस भुसाल पक्राउपछि रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसरको हिरासतमा रहेको बेला प्रहरीले सिसायुक खाना दिएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार उनी एउटा कागज गरेर रिहा हुँदैछन् । ‘उहाँले प्रहरीविरुद्ध अफवाह फैलाउनुभयो, कागज गरेर छोड्ने छौँ’, उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *