एनपीएल सिजन-२ : पोखराले विराटनगरविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा विराटनगरविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *