दार्चुलाको गोकुलेश्वर केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दार्चुलाको गोकुलेश्वर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।

आज दिउँसो २ बजेर ४३ मिनेटमा ३ दशमलव ५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्ला बैतडी र बझाङसम्म भएको थियो । क्षतिको विवरण आइसकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *