प्रचण्ड-माधवसँग भीम रावल पनि मिसिँदै, एक साता भित्रै एकता गर्ने सहमति

काठमाडौं । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एकतापछि बनेको नेकपामा भीम रावलको मातृभूमि जागरण अभियान पनि समाहित हुने भएको छ ।

आज पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपाल र भीम रावललगायतको छलफलमा एक साता भित्रै एकता गर्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *