नक्साल भाटभटेनीमा पुरिएका दुईजनाको उद्दार, अस्पताल लगियो

काठमाडौं । नक्साल भाटभटेनीमा पुरिएका दुईजनाको उद्दार गरिएको छ । उनीलाई उपचारका लागि अहिले अस्पताल लगिएको छ ।

जेनजी आन्दोलनका क्रममा आगलागी भएको नक्सालस्थित भाटभटेनी सुपरस्टोर भत्काउने क्रममा केही मजदुर त्यहीँ पुरिए थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *