एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

काठमाडौं । एमाले केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह सम्वन्धी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

‘उहाँले एक वर्ष कैद र ५ हजार जरिवानाको सजाय पाउनुभएकोमा भुक्तान गर्नुभएको रहेनछ, त्यसकै लागि नियन्त्रणमा लिइएको हो,’ उनले भने । शेर्पा एमालेनिकट आदिवासी जनजाति महासंघका अध्यक्षसमेत हुन्

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *